मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत वर्षजस्तो संकटमा नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २५औँ साधारणसभालाई हेटौँडामा सम्बोधन गर्दै उनले पछिल्लो समय अर्थतन्त्रको सूचकांकमा सुधार देखिएको उल्लेख गर्दै देशको अर्थतन्त्र अझै पनि दबाबमुक्त नभएकाले यसका लागि घनिभूत छलफल आवश्यक रहेको बताए । प्रधानमन्त्री प्रचण्डले आगामी नीति कार्यक्रम र बजेटमा सबै क्षेत्रलाई समेट्ने गरी बजेट तयारीसमेत...
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंले बोक्ने अत्याधुनिक हतियारबारे गृहमन्त्रालयले छानबिन सुरु गरेको छ । हतियारको इजाजतपत्र र नवीकरणबारे प्रश्न उठेपछि गृहले समिति नै बनाएर छानबिन थालेको हो । मन्त्रालयले बिहीबार गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । समितिमा गृह मन्त्रालयका उपसचिव (कानुन) ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी आएसँगै मन्त्री सुमना श्रेष्ठले काम नगर्ने तलब बुझ्ने कर्मचारीमाथि कडाई गर्न थालेकी छिन् । विशेषगरी हाजिरी गरेर टाप कस्दै आएका कर्मचारीमाथि उनले कारबाही नै गर्नेगरी तयारी थालेकी छिन् । श्रेष्ठले कारबाहीको तयारीस्वरुप २० हाटा कर्मचारीलाई स्पष्टीकरण सोधेकी छिन् । मन्त्रालयका विभिन्न महाशाखा तथा शाखामा गरिएको आन्तरिक छड्केमा हाटा कर्मचारीहरुको सूची तयार गरिएको...
खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिखमा वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका थिए।...
काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘बिराट गोल्ड कप फुटबल’ लाई मुख्य प्रायोजन गर्ने गरी...
काठमाडौं । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । चैत ९ गतेदेखि प्रदर्शनरत...
काठमाडाैं । क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी अदालतले २५ वर्षको जेल...